पार्टी निर्देशन विपरित युरोपका आदी दर्जन कांग्रेस सभापतिहरु, कार्यवाही हुन सक्ने

लण्डन — नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशन विपरित युरोपस्थित जनसम्पर्क समितिका केही सभापतिहरुले वक्तव्य जारी गरे पछि विवाद चुलिएको छ । नेपाली कांग्रेसको आगामी भाद्र महिनामा हुने महासमितिको बैठकको लागि युरोपस्थित कांग्रेस कार्यकतासंग सुझाव संकलन गर्न प्रोतुगलमा आयोजना हुने भेलाको करिब आदी दर्जन सभापतिहरुले विरोध गरे पछि विवाद चुलिएको हो । पार्टी उपसभापति बिमलेन्द्र निधी … Continue reading पार्टी निर्देशन विपरित युरोपका आदी दर्जन कांग्रेस सभापतिहरु, कार्यवाही हुन सक्ने